National life

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|११ जेठ २०८३, सोमबार
1.1kShares
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
ncell

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भएको छ। प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार बैठक दिउँसो साढे ३ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुनेछ।

बैठकमा छलफल हुने विषयसूची भने सार्वजनिक गरिएको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?