National life

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ जेठ २०८०, बिहिबार
822Shares
प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता
ncell

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालय हैदरावाद हाउसमा उनीहरू बीच भेटवार्ता भएको हो । ​

शुरुमा प्रधानमन्त्रीस्तरमा छलफल हुने र त्यसपछि प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । त्यस लगत्तै विभिन्न सहमति तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
822SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?