National life

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०५ जेठ २०८३, मङ्गलबार
1.7kShares
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
ncell

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा बस्ने तय गरिएको छ ।

उक्त बैठकमा हालसालैका राष्ट्रिय विषयवस्तु, सरकारका गतिविधि तथा अन्य महत्त्वपूर्ण एजेन्डामाथि छलफल हुने जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?