National life

प्रभु महालक्ष्मी लाइफका सीईओ सन्तोष प्रसाई इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०८ चैत २०८२, आइतबार
783Shares
प्रभु महालक्ष्मी लाइफका सीईओ सन्तोष प्रसाई इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित
ncell

काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित हुनुभएको छ।

बीमा क्षेत्रको नियमनकारी निकाय तत्कालिन बीमा समिति-हालको नेपाल बीमा प्राधिकरण देखि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नेतृत्वसम्म आइपुग्दा बीमा क्षेत्रमा उहाँले गरेको योगदानको कदर स्वरुप यो सम्मान गरिएको हो ।

प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको नेतृत्वमा नेपाली बीमा बजारमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको दरिलो उपस्थिति रहन गएको छ ।

शनिबार एक कार्यक्रमका बीच प्रमुख अतिथि कोशी प्रदेश मुख्यमन्त्री हिक्मत कार्कीले दोस्रो कोशी एक्सिलेन्स अवार्ड २०८२ अन्तर्गत इन्स्योरेन्स विधा अवार्डबाट सम्मानित गर्नुभएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोशी प्रदेशमा जन्मिइ कोशी प्रदेशको नाम उच्च राख्न सफल देश विदेशमा रही विभिन्न पेशा व्यवसायमा अब्बलता हासिल गरेका व्यक्तिहरुलाई विविध विधाहरुमा कोशी एक्सिलेन्स अवार्डबाट सम्मान प्रदान गरिदै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
783SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?