National life

२८.४ प्रतिशत लाभांश घोषणा गरेको सिटिजन लाइफको लाभांश स्थगन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ वैशाख २०८१, सोमबार
603Shares
२८.४ प्रतिशत लाभांश घोषणा गरेको सिटिजन लाइफको लाभांश स्थगन
ncell

काठमाडौँ । बीमा प्राधिकरणको अनुमति बेगर नै एकै आर्थिक वर्षमा २ पटक लाभांश घोषणा गरेको आरोपमा सिटिजन लाइफको लाभांश स्थगन भएको छ ।

बीमा प्राधिकरणले सोमबार दिउँसो कम्पनीले त्रुटि गरेको निष्कर्ष सहित प्रस्तावित लाभांशलाई स्थगित गर्ने निर्णय गरिएको प्राधिकरणको जानकारी छ । कम्पनी सञ्चालक समितिको बैठकले प्रिमियममा सेयर निष्काशन गर्दा सञ्चित भएको प्रिमियमबाट बोनस र नगद गरी २८.४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्राधिकरणले तोकेको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ कायम गर्ने चटारोमा रहेको कम्पनीले अन्तरिम लाभांशका रूपमा २६.९८ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?