National life

प्रिमियम मूल्यमा आइपिओ जारी गर्दै सिम्रिक एयर , कहिले बस्दै छ सभा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ असार २०८२, बिहिबार
535Shares
प्रिमियम मूल्यमा आइपिओ जारी गर्दै सिम्रिक एयर , कहिले बस्दै छ सभा ?
ncell

काठमाडौं । सिम्रिक एयरले प्रिमियम मूल्यमा आइपिओ जारी जनाएको छ । कम्पनीले आइपिओ जारी गर्न असार २५ गतेका लागि सभा बोलाएको छ । असार ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाएको हो।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँमा असार २५ गते साँझ ५ बजे हुने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सभामा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने छ । साथै, कम्पनीले बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

यस्तै आव २०८०र८१ को वार्षिक प्रतिवेदनमाथि छलफल राख्नुकासाथै लेखा परीक्षणको प्रतिवेदनसहित वित्तीय विवरणहरू समेत पारित गरिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?