National life

सिम्रिक एयरले आइपीओ निष्कासन गर्ने, कहिले छ साधारण सभा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०७ फागुन २०८२, बिहिबार
1.4kShares
सिम्रिक एयरले आइपीओ निष्कासन गर्ने, कहिले छ साधारण सभा ?
ncell

काठमाडौँ । सिम्रिक एयर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। आइपीओ सम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनीको सञ्चालक समितिको फागुन ५ गते बसेको बैठकले फागुन २८ गते सभा गर्ने निर्णय गरेको हो। सभा काठमाडौँस्थित कम्पनी रजिष्टर्डको कार्यालयमा साँझ ५ बजेदेखि सुरु हुने जनाइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैठकमा कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गराउने तथा सर्वसाधारणमा सेयर निष्कासन गर्ने सम्बन्धी विशेष प्रस्तावमाथि छलफल गरी पारित गरिने कार्यसूची रहेको छ।

त्यसैगरी, सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव, कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने विषय, तथा  सञ्चालक समितिको वार्षिक प्रतिवेदन र वित्तीय विवरण अनुमोदन गर्ने एजेन्डा पनि सभामा प्रस्तुत गरिनेछ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?