National life

बिहीबारका लागि विदेशी मुद्राको सटही दर यस्तो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ साउन २०८२, बिहिबार
482Shares
बिहीबारका लागि विदेशी मुद्राको सटही दर यस्तो
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ६ पैसाले बढेर एक डलरको खरीद मूल्य १३७ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य १३८ रुपैयाँ ५६ पैसा तोकिएको छ।

यस्तै एक अष्ट्रेलियन डलरको खरीददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा, १० जापानी येनको खरीददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४७ पैसा र १०० दक्षिण कोरियन वनको खरीददर १० रुपैयाँ ३ पैसा र बिक्रीदर १० रुपैयाँ ७ पैसा तोकिएको छ।

Royal Enfield
nic asia capital

 

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?