National life

बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्ति सम्बन्धी मन्त्रिपरिषद्को कागजात पेश गर्न सर्वोच्चको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०५ जेठ २०८२, सोमबार
669Shares
बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्ति सम्बन्धी मन्त्रिपरिषद्को कागजात पेश गर्न सर्वोच्चको आदेश
ncell

काठमाडौँ। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यताको प्रमाणीकरणका लागि नियुक्ति सम्बन्धी मन्त्रिपरिषद्को फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

अध्यक्ष ओझाको योग्यताको सन्दर्भमा सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायधिस नित्या नन्द पाण्डेको संयुक्त इजलासले मन्त्रिपरिषद्को निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको हो।

ओझाको विरुद्ध अधिवक्ता इन्दिरा धमलाले गत चैत १७ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चैत २० गते प्रारम्भिक सुनुवाइ भएको थियो । पहिलो सुनुवाइमा लिखित जवाफ पेश गर्न भनिएको थियो ।

अन्तरिम आदेश माथिको छलफलको लागि तोकिएको पेशी सरेको थियो । सोमबार बहसमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायधिस नित्या नन्द पाण्डेको संयुक्त इजलासले मन्त्रिपरिषद्को पेश गरेको योग्यता सम्बन्धी फाइल झिकाउन आदेश दिएको छ।

सरकारले फागुन १३ गते प्राधिकरणका अध्यक्षमा ओझालाई नियुक्ति गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
669SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?