National life

बीमा प्राधिकरणका निलम्वित अध्यक्ष सिलवालमाथि सीआईबीले छानविन गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ मंसिर २०८१, बिहिबार
1.3kShares
बीमा प्राधिकरणका निलम्वित अध्यक्ष सिलवालमाथि सीआईबीले छानविन गर्दै
ncell

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोग लागेका बीमा प्राधिकरणका निलम्वित अध्यक्ष सुर्य प्रसाद सिलवालमाथि छानविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीलाई पत्र लेखेको छ ।

सिलवालको नागरिकता र पासपोर्टमा फरक फरक जन्म मिति राखी जारी गराएको सम्बन्धमा र नागरिकता कीर्ते गरी जन्म मिति सच्याएको सम्बन्धमा छानविन गर्न आयोगले सीआईबीलाई पत्र लेखेपछि उनीमाथी थप छानविन हुने भएको हो ।

अख्तियार स्रोतका अनुसार सिलवालले गरेका नीतिगत भ्रष्टाचारजन्य निर्णयहरुमाथि पनि थप छानविन भइरहेको छ । त्यस्तै, उनले लिएको नागरिकतामा फरक फरक जन्म मिति देखिएकोले उक्त नागरिकता सच्याउन सिलवालले कीर्ते काम गरेको हुनसक्ने भन्दै अख्तियारले विस्तृतमा छानविन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीलाई पत्रचार गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?