National life

बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ भदौ २०८२, बिहिबार
1.9kShares
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन
ncell

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन भएको छ ।

समितिमा राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
खोमराज खरेल छन् ।

९ भदौको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति गठन गरेको हो । यसअघिका अध्यक्ष शरद ओझा निलम्बन भएसँगै सरकारले नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया थालेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?