National life

भोलि देशभर सार्वजनिक बिदा, बैंक वित्तीय संस्था र सेयर बजार बन्द रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ वैशाख २०८१, मङ्गलबार
471Shares
भोलि देशभर सार्वजनिक बिदा, बैंक वित्तीय संस्था र सेयर बजार बन्द रहने
ncell

काठमाडौं। सरकारले भोलि बुधवारका दिन देशभर सार्वजनिक विदा दिएको छ। विश्व मजदुर दिवसको अवसरमा सरकाले भोलि बैंशाख १९ गते देशभर सार्वजनिक विदा दिएको हो ।

सार्वजनिक विदा भएसँगै भोली १९ गतेको दिन बैंक, बित्तीय संस्था, सरकारी कार्यालय, शैक्षिक संस्थाहरु, तथा नेप्से, बीमा कम्पनीका कार्यालयहरु बन्द रहने भएका छन् ।

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्‍ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
471SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?