National life

मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ जेठ २०८१, शुक्रबार
1.2kShares
मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त
ncell

काठमाडौँ । जनमत पार्टीका प्रदेश सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई शुक्रवार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत गुमाएपछि बिहीबार पदमुक्त भएका थिए।

आज नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?