National life

मागभन्दा १० गुणा बढी आवेदन परेको सान्भि इनर्जीको आइपीओ सोमबार बाँडफाँट हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२३ जेठ २०८२, शुक्रबार
1.3kShares
मागभन्दा १० गुणा बढी आवेदन परेको सान्भि इनर्जीको आइपीओ सोमबार बाँडफाँट हुने
ncell

काठमाडौँ । सान्भि इनर्जीको आइपीओ आगामी सोमबार जेठ २६ गतेका दिन बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार जेठ २६ गते सोमबार सान्भि इनर्जीको आइपीओ बाँडफाँट हुने मिति तय भएको छ।

सान्भिको आइपीओमा मागभन्दा १०.७१ गुणा बढी आवेदन परेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसर्थ गोला प्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । आवेदनको मात्रालाई हेर्दा आइपीओमा हात पार्न भाग्यकै भर पर्नुपर्नेछ। यसमा २१ लाख ८ हजार २३२ जनाले कुल २ करोड ५८ लाख ९० हजार ६२० कित्ताका लागि आवेदन दिएका छन् । जसमा २ लाख ४१ हजार ५३० जनाले मात्र सेयर हात पार्नेछन् ।

बाँकी १८ लाख ६६ हजार ७०२ जनाको भने हात खाली हुनेछ। कम्पनीले जेठ ९ देखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?