National life
cg eloctronics

मुक्तिनाथका नवनियुक्त सीईओ मानान्धरद्वारा पदभार ग्रहण

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०१ जेठ २०८३, शुक्रबार
1.9kShares
मुक्तिनाथका नवनियुक्त सीईओ मानान्धरद्वारा पदभार ग्रहण
muktinatha bikash bank

काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानान्धरले औपचारिक रूपमा पदभार सम्हालेका छन्।

बैंकको सञ्चालक समितिको ३७१औँ बैठकले मानान्धरलाई चार वर्षको कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो। सो निर्णय २०८३ जेठ १ गतेदेखि लागू हुने गरी कार्यान्वयनमा आएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका स्थायी घर भएका तथा हाल काठमाडौंको टोखा नगरपालिका–३ मा बसोबास गर्दै आएका मानान्धरले नयाँ जिम्मेवारी सम्हालेका हुन्।

बैंकले सामाजिक सञ्जालमार्फत उनलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?