National life

मुक्तिनाथ विकास बैंकले १ लाख बढी कित्ता संस्थापक शेयर बिक्री गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३० जेठ २०८०, मङ्गलबार
622Shares
मुक्तिनाथ विकास बैंकले १ लाख बढी कित्ता संस्थापक शेयर बिक्री गर्दै
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । बैंकको १ लाख १९ लाख कित्ता संस्थापक शेयर आजबाट बिक्रीमा ल्याएको छ ।

यस बैंकले संस्थापक समूहको १ लाख १९ हजार ५५ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीलाई यो सूचना जारी भएको ३५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले प्रति कित्ता न्यूनतम मूल्य १९० रुपैयाँ तोकिएको छ । मूल्य भन्दा कम मूल्य अंकित गरी पेश गरिएको आवेदन स्वत रद्ध हुनेछ ।

खरिदकर्ताले बेलपत्र आवेदन फारम बिक्रि प्रबन्धक बिओके क्यापिटल मार्केट मार्फत १ सय रुपैयाँ नगद भुक्तान गरी प्राप्त गर्न सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
622SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?