National life

मुक्तिनाथ विकास बैंक र सेफ्स बर्गरबीच सम्झौता

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|३० जेठ २०८०, मङ्गलबार
571Shares
मुक्तिनाथ विकास बैंक र सेफ्स बर्गरबीच सम्झौता
ncell

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र सेफ्स बर्गर प्रालिबीच सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ बैंक र सेफ्स बर्गरबीच छुट सम्वन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका भिसा, डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले ‘सेफ्स बर्गर प्रालि’बाट थप सेवा प्राप्त गर्नेछन् ।

यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले सेफ्स बर्गरका विभिन्न शाखामा फुड एन्ड बेभरेज सेवामा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
571SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?