National life

मेडिकल ल्याब टेक्नोलोजिष्ट घुससहित पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२६ जेठ २०८०, शुक्रबार
497Shares
मेडिकल ल्याब टेक्नोलोजिष्ट घुससहित पक्राउ
ncell

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंमा प्रयोगशालामा कार्यरत (अधिकृत छैटौं तह) लेखनाथ भट्टराईलाई शुक्रबार घुससहित पक्राउ गरेको हो ।

उनले ५० हजार घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको अख्तियार प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भनेर सेवाग्राहीसँग घुस मागेको आरोप छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।

यो समाचार शेयर गर्नुहोस्
497SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?