National life

मेयर बालेन शाहविरुद्ध अवहेलनाको उजुरी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० असार २०८०, आइतबार
515Shares
मेयर बालेन शाहविरुद्ध अवहेलनाको उजुरी
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध अवहेलनाको उजुरी दर्ता भएको छ । मेयर बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको हो ।

मेयर शाह विरुद्ध अधिवक्ता वर्षाकुमारी झाले उजुरी दर्ता गरेकी हुन् । उनले शाहलाई अदालतको अवहेलनामा कारबाही हुनुपर्छ भनी निवेदन पेश गरेकी छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मेयर शाहले भारतीय चलचित्रलाई नेपाली हलमा चलाउने नदिने भन्ने आफ्नो निर्णय विरुद्ध अन्तरिम आदेश दिएको उच्च अदालतको आलोचना गरेका थिए ।

इजलासले आवश्यक ठानेर निवेदन अघि बढाएमा मात्रै त्यसले मुद्दाको रुप लिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
515SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?