National life

रकम भुक्तानी लिन आउन नेपाल लाइफका बिमितहरुलाई अनुरोध

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|११ जेठ २०८०, बिहिबार
909Shares
रकम भुक्तानी लिन आउन नेपाल लाइफका बिमितहरुलाई अनुरोध
ncell

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले म्याचुरिटी तथा सरभाइभल बेनिफिट रकम भुक्तानी लिन आउन आफ्ना बीमितहरुलाई अनुरोध गरेको छ ।

कम्पनीले एक सूचना जारी गर्र्दै विभिन्न मितिमा विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिन नआएकोले उक्त रकम भुक्तानी लिन आउन भनेको हो ।

कम्पनीहरुबाट जारी योजना बमोजिमको रकम लिने समय भैसक्दा पनि हालसम्म पनि पूर्ण अवधि भुक्तानी (म्याचुरिटी) रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएका बीमित तथा हकवालाले आफ्नो बीमालेख अन्तर्गतको सुविधा रकम प्राप्त गर्न कम्पनीको शाख कार्यालयहरुमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
909SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?