National life

‘राजतन्त्र भूत हो, भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिँड्नेहरू काल्पनिक सपनामा बाँच्छन्,’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ चैत २०८१, शनिबार
482Shares
‘राजतन्त्र भूत हो, भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिँड्नेहरू काल्पनिक सपनामा बाँच्छन्,’
ncell

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा।बाबुराम भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुरक्षित गर्न सबै जना एकजुट हुनुपर्ने बताएका छन् । आज (शनिबार) जनकपुरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले अब पछाडि फर्किन नसकिने र लोकतन्त्र बचाउनुपर्ने बताएका हुन् ।

‘लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक छ ।

Royal Enfield
nic asia capital
राजतन्त्र भूत हो, भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्,’– उनले भने ।

उनले राजतन्त्रलाई ‘भूत र भ्रम’ संज्ञा दिए । राजाको पालामा अहिलेको भन्दा तीन गुणा बढी भ्रष्टाचार हुने गरेको पनि उनको दाबी छ । राजतन्त्रको पालामा वाक् स्वतन्त्रता नहुँदा कर्तुतहरु जनताको सामू पुग्नै नसकेको उनले बताए । डा।भट्टराईले अहिलेको लोकतान्त्रिक व्यवस्थाले जनतालाई स्वतन्त्र रूपमा बोल्ने, आलोचना गर्ने र सरकार छान्ने अवसर दिएको समेत बताए ।

यो समाचार शेयर गर्नुहोस्
482SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?