National life

राजनीतिक दलहरु संसदीय समितिको टीओआरमा सहमति नजिक पुगे

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ जेठ २०८१, आइतबार
497Shares
राजनीतिक दलहरु संसदीय समितिको टीओआरमा सहमति नजिक पुगे
ncell

काठमाडौं । आईतबार राजनीतिक दलहरु सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा सहमति छेउछाउ पुगेका छन्। आजै सम्पन्न बैठकमा उनीहरु सहमति नजिक पुगेका हुन्।

बैठकमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सहभागीता जनाएका थिए । महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखक रमेश लेखक लगायतले छलफल गरिरहेको अवस्था छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेताहरूका अनुसार कार्यदलको बैठक २० मिनेटका लागि स्थगित भएको थियो ।

उप-प्रधान तथा गृहमन्त्रीको नाम नलेख्ने तर समस्याग्रस्त सहकारीको नाम लेख्ने गरी सहमतिको गर्ने प्रयास भइरहेको छ। यसमै दलहरू सहमति नजिक पुग्दा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि छलफल सकारात्मक रहेको र केही कुरा मिल्न बाँकी रहेकोमा जोड दिएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
497SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?