National life

कार्यदल बैठक : संसदीय छानबिन समितिको ‘टीओआर’मा सहमति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ जेठ २०८१, मङ्गलबार
778Shares
कार्यदल बैठक : संसदीय छानबिन समितिको ‘टीओआर’मा सहमति
ncell

काठमाडौँ । सहकारी ठगीको विषयमा गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) बारे कार्यदलमा सहमति जुटेको छ ।

सिंहरदबारस्थित कानुन मन्त्रालयमा मंगलबार बिहान बसेको बैठकमा टीओआरबारे सहमति जुटेको हो।

बैठकमा सहभागी कार्यदलका एक सदस्यले लामिछानेको विषय समेट्ने गरी सहमति जुटेको बताए । यद्यपि अहिले कार्यदलमा सहमतिको ठोस ड्राफ्ट तयार गर्ने कार्य भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
778SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?