National life

राष्ट्रिय बीमा कम्पनीमा सीईओ पदका लागि दरखास्त आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ माघ २०८०, बुधबार
713Shares
राष्ट्रिय बीमा कम्पनीमा सीईओ पदका लागि दरखास्त आह्वान
ncell

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीइओ) को पदका लागि दरखास्त माग गरेको छ । कम्पनीले इच्छुक व्यक्तीले आवेदन दिनसक्ने सूचना जारी गर्दै दरखास्त माग गरेको हो ।

सीईओ बन्न इच्छुक व्यक्तीको योग्यताको आधारमा २१ दिन भित्र आवेदन दिन सकिने बताइएको छ ।

आर्थिक क्षेत्रमा लामो अनुभव भएका व्यक्तीहरुले दरखास्त दिन मिल्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैंक, बीमा, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांक शास्त्र, गणित, अर्थशास्त्र तथा कानून विषयमा स्नातकोतर वा सो सरहको उपाधि हासिल गरीको व्यक्तीले आवेदन दिन सक्नेछन् ।

त्यस्तै, व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच वर्ष वा आर्थिक, बैंक वित्तीय क्षेत्रमा भए आठ वर्ष को अनुभव माग गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
713SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?