National life

लाभांश घोषणा गरेको हिमालयन एभरेष्टको बोनस र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ पुस २०८०, बुधबार
1.1kShares
लाभांश घोषणा गरेको हिमालयन एभरेष्टको बोनस र नगद कति ?
ncell

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेकोकम्पनीको पुष २५ गते बसेको संचालक समितिको बैठकले ८.६३ प्रतिशत बोनश र कर प्रयोजनका लागि ६.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?