National life

वाणिज्य विभागद्वारा १९ फर्ममा छापा, २ वटालाई नगद जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२३ माघ २०८२, शुक्रबार
1.2kShares
वाणिज्य विभागद्वारा  १९ फर्ममा छापा, २ वटालाई नगद जरिवाना
ncell

काठमाडौँ। बजार अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा व्यवसायलाई नगद जरिवाना सहित कारबाही गरेको छ।

विभागका अनुसार, काठमाडौँ–३०, मैतीदेवीस्थित श्रेष्ठ खाद्य स्टोरलाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, टोखा–७ मा रहेको घिमिरे रिजन किनारा स्टोर्स पनि १० हजार रुपैयाँ रकमको जरिवानामा परेको छ।

यसैगरी, ब्लास्ट फेसन कलेक्सनलाई आवश्यक व्यवसाय कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अनुगमनको क्रममा विभागले थप १७ वटा व्यवसायलाई सुधारात्मक कदम चाल्न निर्देश जारी गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?