National life

व्यापारीहरुले ३० प्रतिशत कमिसन मागेपछि आफैं सडकमा किताब बेच्न निस्किए महावीर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ कात्तिक २०८०, शनिबार
652Shares
व्यापारीहरुले ३० प्रतिशत कमिसन मागेपछि आफैं सडकमा किताब बेच्न निस्किए महावीर
ncell

काठमाडौं, ३ कात्तिक । वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुन आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ बेच्न आफैं सडकमा निस्किएका छन् ।

व्यापारीहरुले किताब बेचेवापत ३० प्रतिशत कमिसन मागेपछि उनी आफैं पुस्तक बेच्न सडकमा निस्किएका हुन् । उनी अहिले विभिन्न ठाउँमा बसेर विज्ञापन गर्दै पुस्तक बेचिरहेका छन् ।

उक्त किताब बिक्रीबाट आएको पैसा बिरगञ्जको कृषि औजार केन्द्र कारखाना सञ्चालनमा खर्च गर्ने उनले बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?