National life

व्यावसायिक कारोबार व्यक्तिगतबाट गर्दा सम्पत्ति शुद्धीकरणले छानबिन गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ पुस २०८१, शुक्रबार
960Shares
व्यावसायिक कारोबार व्यक्तिगतबाट गर्दा सम्पत्ति शुद्धीकरणले छानबिन गर्ने
ncell

काठमाडौं। व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार गर्दा सम्पत्ति शुद्धीकरणमा छानबिन हुने भएको छ। राष्ट्र बैंकले जारी गरेको निर्देशनमा व्यावसायिक कारोबारको लेनदेन व्यक्तिगत खाताबाट भएमा अनुसन्धान हुने जनाएको छ।

निर्देशिकामा भनिएको छ ‘कानूनी व्यक्ति वा कानूनी प्रबन्धले व्यावसायिक कारोबारसँग सम्बन्धित रकम त्यस्तो कानूनी व्यक्ति वा कानूनी प्रबन्धको खाता बाहेक अन्य कसैको व्यक्तिगत खातामा भुक्तानी दिने वा लिने गरेको पाइएमा वा प्रचलित कानूनबमोजिम बाहेक व्यक्तिगत बचत खातालाई व्यावसायिक कारोबारको माध्यम बनाइएको पाइएमा शंकास्पद कारोबारको रुपमा सोको जानकारी वित्तीय जानकारी इकाईलाई दिनु पर्नेछ,’

साथै राष्ट्रबैंकले यसअघि आन्तरिक राजस्व विभागले व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न निर्देशन दिएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
960SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?