National life

शिक्षामन्त्री रघुजी पन्तले लिए पद तथा गोपनीयताको शपथ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ वैशाख २०८२, बिहिबार
500Shares
शिक्षामन्त्री रघुजी पन्तले लिए पद तथा गोपनीयताको शपथ
ncell

काठमाडौं। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री पन्तलाई शपथ गराएका हुन्।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार मन्त्री पदमा नियुक्त गरेका हुन्। विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएपछि एमालेबाट पन्त शिक्षामन्त्रीमा नियुक्त भएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
500SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?