National life

शिक्षा भट्टचन प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष पदमा चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२९ जेठ २०८०, सोमबार
591Shares
शिक्षा भट्टचन प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्ष पदमा चयन
ncell

काठमाडौं । शिक्षा भट्टचन प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्ष पदमा चयन भएकी छिन् । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई अध्यक्षमा चयन गरेको हो । यससँगै उनि जीवन बीमा क्षेत्रकै सबैभन्दा कान्छी महिला अध्यक्ष हुन सफल भएकी छिन् । करिव ३२ वर्षकी भट्टचन देवीप्रकाश भट्टचनको छोरी हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनि यस भन्दा अगाडी प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालक थिइन् ।

कम्पनीको जेठ २६ गते सम्पन्न भएको साधारणसभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचित भएका थिए । साधारणसभाबाट अध्यक्ष शिक्षा भट्टचन सहित श्याम कृष्ण श्रेष्ठ, सुशान शेचरन र मिजास भट्टचन निर्वाचित भएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?