National life

शेयर बजारको ओरालो यात्रा कायमै,उपसूचक सबै राताम्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ माघ २०८०, आइतबार
623Shares
शेयर बजारको ओरालो यात्रा कायमै,उपसूचक सबै राताम्य
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ५.३१ अंकले घटेर २०६१ को विन्दुमा कायम हुन पुगेको छ।

उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज कम्पनीको ३३ करोड ५८ लाख ३२ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

आइतबार ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ९ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.२३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.५१ प्रतिशत र हाइड्रोपावर समूहको ०.४२ प्रतिशतले घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
623SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?