National life

शेयर बजारको गिरावट कायमै : कारोबार रकममा सुधार, यी कम्पनीको सर्वाधिक व्यापार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ असार २०८२, बुधबार
1.2kShares
शेयर बजारको गिरावट कायमै : कारोबार रकममा सुधार, यी कम्पनीको सर्वाधिक व्यापार
ncell

काठमाडौँ । यस साताको चोथो कारोबारका दिन आज शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । दुई

दिन वृद्धि देखिएको शेयर बजारमा लगातार दुई दिन गिरावट आएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.२८ अकंले घटेर २६५३.४७ बिन्दुमा कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३१४ कम्पनीको २ करोड ३४ लाख कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

उक्त दिन ७ उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक विकास बैंकको शेयर मूल्य घटेको हो ।

त्यस्तै, आज पियोर इनर्जी लिमिटेडको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ९७.५० रुपैंया कायम भएको छ।

साथै, उक्त दिन सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७४ करोड ९६ लाख ६१ हजार रुपैया बराबरको कारोबार भएको छ। भने बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन ङादी ग्रुप पावर कम्पनीको ४६ करोड ११ लाख ३२ हजार रुपैंया, राधी विद्युत कम्पनीको ३८ करोड १८ लाख ५२ हजार रुपैयाँ, सोल्टी होटलको ३० करोड २९ लाख ८० हजार रुपैयाँको कारोबार भएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?