National life

शेयर बजारमा करेक्सन: १९ अर्ब ४४ करोड बढीको कारोबार, ११ उपसूचक राताम्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१४ साउन २०८१, सोमबार
585Shares
शेयर बजारमा करेक्सन: १९ अर्ब ४४ करोड बढीको कारोबार, ११ उपसूचक राताम्य
ncell

काठमाडौँ। दिनभर उतार चढाव आएको शेयर बजारमा करेक्सन आएको छ । पछिल्ला केही दिन यता निरन्तर बढी रहेको बजार आज केही सामान्य करेक्सन आएको हो।

मौद्रिक नीतिले बैंकलाई निकै राहत दिएपछि आज सेयर बजारमा बैंकहरुको सेयरको माग ह्वात्तै बढेको छ । बजारले अब सकारात्मक यात्रा नै तय गर्ने आम लगानीकर्ताको भनाइ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.६३ अकंले घटेर २६६०.९३ बिन्दुमा कायम भएको हो । आज ३२५ कम्पनीको ४ करोड ७६ लाख ६ हजार कित्ता शेयर किनबेच हुँदा १९ अर्ब ४४ करोड ५२ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

यसदिन कारोबार भने निकै उच्च भएको देखिन्छ । सोमबार ११ उपसूचक राताम्य भएका छन् । आज र्बैंकिङ समूहको ०.०३ प्रतिशत, विकास बैंक समूहको २.६९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२९ प्रतिशतसहित ११ कम्पनीको शेयर घटेको हो ।

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?