National life

शेयर बजारमा दोहोरो अकंको गिरावट, ११ उपसूचक राताम्य

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ जेठ २०८१, आइतबार
1.2kShares
शेयर बजारमा दोहोरो अकंको गिरावट,  ११ उपसूचक राताम्य
ncell

काठमाडौँ । साताको पहिलो कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) २२.१४ अकंले घटेर २१०९.३४ बिन्दुमा बन्द भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार ३१५ कम्पनीको १ करोड १० लाख ४४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज ११ उपसूचक राताम्य भएका छन् । आइतबार बैंकिङ समूहको ०.८७ प्रतिशत, विकास बैंकको १.१६ प्रतिशतले शेयर मूल्य घटेको हो। आर्थिक वर्षको बजेटको मुखमै शेयर बजार दोहोरो अकंले घट्न गएको छ ।

पुँजी बजारका लगानीकर्ताले बजेट मार्फत आफ्ना माग सम्बोधन हुने अपेक्षा राखेका छन् । अर्थमन्त्री वर्षमान पुनले शेयर बजार चलायमान बनाउने आश्वासन दिँदै आइरहेका छन् । उनले बजार सुधारका लागि सुझाव समेत माग गरेका थिए ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?