National life

शेयर बजारमा रौनक १२ उपसूचक हरियाली, ६ अर्ब ९८ करोड बढीको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ असार २०८१, बिहिबार
840Shares
शेयर बजारमा रौनक १२ उपसूचक हरियाली, ६ अर्ब ९८ करोड बढीको कारोबार
ncell

काठमाडौँ । आज शेयर बजारमा रौनक देखिएको छ। बजार उकालो लागेसँगै लगानीकर्ताको मनोबलमा समेत हरियाली छाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.२१ अकंले बढेर २२०४.६१ बिन्दुमा बन्द भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३३१ कम्पनीको २ करोड ४८ हजार १२३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९८ करोड १८ लाख ४७ हजार रुपैयाँको कारोबार भएको छ।

बिहीबार १२ उपसूचक हरियाली आएको छ । यस दिन बैंकिङ समूहको २.४२ प्रतिशत, विकास बैंक समूहको ०.१७ प्रतिशत, फाइनान्स समूहको ०.३० प्रतिशत, होटेल तथा पर्यटन समूहको ०.६० प्रतिशतले शेयर मूल्य बढेको हो । आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

उक्त दिन सबैभन्दा बढी सिइडिबी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १५ करोड २५ लाख ८१ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको संस्थापक सेयरको १४ करोड ८८ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
840SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?