National life

शेयर बजारमा सामान्य सुधार : कारोबार रकम खुम्चियो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१७ पुस २०८१, बुधबार
631Shares
शेयर बजारमा सामान्य सुधार : कारोबार रकम खुम्चियो
ncell

काठमाडौँ । निरन्तर रूपमा गिरावट आएको शेयर बजारमा आज भने झिनो अंकको सुधार आएको छ ।

नेप्से सूचक घट्दै २५०० को स्तरमा पुगेपछि आम लगानीकर्तामा निराशा थपिएको समयमा आज शेयर बजारमा सुधार देखिएको हो ।

बजारका लागी आवश्यक सबै आधार ठिक भएको समयमा समेत सरकार फेरबदल लगायतका हल्लाले बजारमा प्रभाव पारेको देखिएको छ । आगामी दिनमा बजारले गति लिन सक्ने सम्भावना रहे पनि तत्काल बजारले लगानीकर्ता उत्साहित बनाउन नसकेको विज्ञहरूको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेप्से ५.१० अकंले बढेर २५८१.६० बिन्दुमा कायम भएको छ। आज ३०५ कम्पनीको ९४ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५९ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

बजारमा सुधार आउँदा थ्रीस्टार जलविद्युत कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी आत्मनिर्भर लघुवित्तको ९.९३ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ९.८३ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ९.३६ प्रतिशत, जोशी हाइड्रोपावरको ९.२९ प्रतिशतले सेयर मूलय बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?