National life

शेयर बजारमा सुधार ११ उपसूचकमा हरियालीः ५ अर्ब २० करोडको शेयर कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
769Shares
शेयर बजारमा सुधार ११ उपसूचकमा हरियालीः ५ अर्ब २० करोडको शेयर कारोबार
ncell

काठमाडौँ। निरन्तर रूपमा घटेको शेयर बजार आज सामान्य अंकले वृद्धि भएको छ । बजारले आज  सोमबार दोहोरो अकंले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.११ अकंले बढेर २६२६.३१ बिन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आज ३१२ कम्पनीको १ करोड २७ लाख ४६ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २० करोडको शेयर कारोबार भएको छ ।

आज ११ उपसूचकमा हरियाली आएको छ । यसदिन बैंकिङ समूहको ०.७६ प्रतिशत, विकास बैंक समूहको १.७५ प्रतिशत, फाइनान्स समूहको १.६२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

उक्त दिन बजारमा बढोत्तरी आउँदा आत्मनिर्भर लघुवित्त, गुराँस लघुवित्त, सामुदायिक लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

उक्त दिन सबैभन्दा बढी जानकी फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको २० करोड ७ लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, जोशी हाइड्रोपावरको १९ करोड २७ लाख २० हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
769SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?