National life

सहकारी ठगीमा संलग्नहरुलाई राजनीतक दलले नै संरक्षण गर्ने गरेको श्रेष्ठको आरोप

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ असार २०८१, शनिबार
656Shares
सहकारी ठगीमा संलग्नहरुलाई राजनीतक दलले नै संरक्षण गर्ने गरेको श्रेष्ठको आरोप
ncell

काठमाडौं। उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी ठगीमा संलग्नहरुलाई राजनीतक दलले नै संरक्षण गर्ने गरेको बताएका छन् ।

आज (शनिबार) १०२औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीमा समस्या आउनुमा राजनीतिक दलको मुख्य भूमिका रहेको बताएका हुन् ।

राज्यले सही ढंगले अनुगमन गर्न नसकेको कारण सहकारीमा समस्या आएको उनको भनाइ छ । उनले सहकारी सञ्चालकहरु राजनीतिक दलमा आवद्ध रहेको कारण उनीहरुलाई जोगाउन नेताहरु लागेको उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै, अनुसन्धान गर्ने प्रहरीलाई समेत नेताहरुले फाल्ने गरेको उनले बताए । राम्रो काम गर्नेलाई नेपालमा टिक्न गाह्रो रहेको उनले बताए ।

यो समाचार शेयर गर्नुहोस्
656SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?