National life

सागर डिस्टिलरीले १४ लाख ५२ हजार कित्ता शेयर आईपीओ जारी गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ साउन २०८२, मङ्गलबार
1KShares
सागर डिस्टिलरीले १४ लाख ५२ हजार कित्ता शेयर आईपीओ जारी गर्ने
ncell

काठमाडौं । सागर डिस्टिलरीले आईपीओ गर्न नेपाल धितोपत्र बोर्डमा दिएको निवेदन स्वीकृत भएको छ । कम्पनीले साउन १२ गते बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।

अब डिस्टिलरीले सर्बसाधारणका नाममा १४ करोड ५२ लाख रूपैयाँको १४ लाख ५२ हजार कित्ता शेयर जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल तोकिएको छ ।

Royal Enfield
nic asia capital

उत्पादन तथा प्रशोधन समूहको यो कम्पनीले नेप्से बुल्स, रोयल ब्लु, गभर्नर, ग्रेउल्फ लगायत ब्राण्डका मदिरा उत्पादन तथा बिक्री गर्दै आएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?