National life

सानिमा रिलायन्स लाइफको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१९ माघ २०८२, सोमबार
1.2kShares
सानिमा रिलायन्स लाइफको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
ncell

काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मारभुक्तानी गर्न सुरु गरेको छ ।

कम्पनीले गत पुस २४ गते सम्पन्न ९ औं वार्षिक साधारण सभाबाट आव २०८१/८२ का लागि पारित भएको १०.१७८० प्रतिशत नगद लाभांश सेयरधनीहरुको हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा क्रमानुसार जम्मा गर्न थालिएको जनाएको हो ।

बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीले नै व्यहोर्नुपर्ने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://aarthikvoice.com/archives/80142

मर्जरपश्चात गाभिने बैंक तथा वित्तीय संस्थाको खाता न। रहेको सेयरधनीहरुको खाता न।परिवर्तन हुने हुँदा त्यस्ता सेयरधनीहरुको लाभांशको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फिर्ता आएको हुँदा यथाशक्य छिटो आफ्नो परिवर्तित नयाँ खाता न।हितग्राही खातामा अद्यावधिक गराउन समेत सूचित गरिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?