National life

सार्वजनिक बिदाका दिन समेत खुल्ला रहेका बैंकहरु (सूचिसहित )

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ चैत २०८१, आइतबार
598Shares
सार्वजनिक बिदाका दिन समेत खुल्ला रहेका बैंकहरु (सूचिसहित )
ncell

काठमाडौँ। आज चैत २४ गते आइतबार दिन राम नवमीको अवसरमा सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैङ्कहरूले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्।

सार्वजनिक बिदा दिने निर्णय गरेसँगै वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केही शाखा खुला राख्ने निर्णय गरेका हुन्। बैङ्कहरूले आफ्ना ग्राहकलाई नियमित सेवा प्रवाहमा अवरोध नहोस् भन्ने उद्देश्यले बिदाको दिनमा समेत शाखा सञ्चालन गर्ने भएका हुन्।

केही बैङ्कहरूले आफ्ना शाखा तथा काउन्टर खुला रहने सूचना सामाजिक सञ्जाल र वेबसाइटमार्फत सार्वजनिक गरिसकेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैङ्कहरूले नगद जम्मा तथा झिक्ने, चेक क्लियरिङ, अनलाइन ट्रान्जेक्सन लगायत सेवा सञ्चालनमा कुनै अवरोध नहुने गरी तयारी गरेको जनाएका छन्।

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?