National life

सार्वजनिक बिदाका दिन समेत आफ्नो नियमित सेवा प्रवाह गरेको यी बैंकहरु

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० साउन २०८१, आइतबार
728Shares
सार्वजनिक बिदाका दिन समेत आफ्नो नियमित सेवा प्रवाह गरेको यी बैंकहरु
ncell

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज भोटो जात्राका कारण सार्वजनिक बिदा रहेको छ। आज सार्वजनिक बिदाका कारण अधिकांश बैंकहरूले आफ्नो सेवा दिइरहेका छन् ।

ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले बैंकिङ्ग सेवा दिइरहेका हुन्। यद्यपि, सेवा दिने सबै बैंकका सबै शाखा भने खुलेका छैनन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अधिकांश बैंकहरूले केही सीमित शाखाबाट सार्वजनिक बिदाका दिन समेत सेवा दिइरहेका छन्। आज सानीमा बैंक, एभरेष्ट बैंक, नेपाल बैंक लिमिटेड र माछापुच्छ्रे बैंकका विभिन्न शाखाले आफ्नो निरन्तर सेवा दिने भएका छन् ।

 सेवा दिइरहेका यी बैंकका शाखा :

यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?