National life

साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ फागुन २०८१, बुधबार
489Shares
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
ncell

काठमाडौं । आज फागुन २८ गतेका दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

कम्पनीले ५८औं वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि चैत १ गते बुक क्लोज गर्दैछ। फागुन २९ गतेका दिन नेप्से बन्द रहने भएकाले आजसम्म कायम शेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

यस कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
घोषित लाभांश पारितका लागि आगामी चैत १५ गते शुक्रबार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेका लागि सभा तय भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?