काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । पुष यही २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई (३ करोड २० लाख ७१ हजार ५ सय ९५) १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।



































