National life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा नगद लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ माघ २०८०, सोमबार
617Shares
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा नगद लाभांश घोषणा
ncell

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २१ गते आइतबार अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९(८० को सञ्चित मुनाफाबाट चुक्तापूँजीको ११ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा सबै नगद लाभांश(कर प्रयोजनसहित) रहेको छ ।

कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो हिसाबले ३० करोड ८७ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरणको निर्णय भएको हो ।

नगद लाभांशको प्रस्तावसहित कम्पनीले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय समेत गरेको छ ।

प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
617SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?