National life

सिद्धार्थ बैंकको लाभांश घोषणा,बोनस र नगद कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२२ असोज २०८२, बुधबार
1.3kShares
सिद्धार्थ बैंकको लाभांश घोषणा,बोनस र नगद कति ?
ncell

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आव २०८१/८२को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल बैंकको चुक्तापूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ बढी रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?