National life

सिनेमा हल व्यवसायीद्धारा मेयर शाहविरुद्ध उच्च अदालतमा मुद्दा दायर

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०६ असार २०८०, बुधबार
1.1kShares
सिनेमा हल व्यवसायीद्धारा मेयर शाहविरुद्ध उच्च अदालतमा मुद्दा दायर
ncell

काठमाडौं । सिनेमा हल व्यवसायीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् । सिनेमा हल व्यवसायीहरूले आज (बुधबार) उच्च अदालत पाटनमा मेयर बालेनविरुद्ध मुद्दा दायर गरेका हुन् ।

काठमाडौंमा हिन्दी सिनेमा प्रदर्शन गर्न रोक लगाएको भन्दै उनिविरुद्ध मुद्धा दायर गरेका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र काठमाडौं महानगरपालिकालाई विपक्षी बनाउँदै हल व्यवसायीहरुले मुद्दा दर्ता गराएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

काठमाडौं महानगरपालिकाका मेयर बालेनले सोमबारबाट काठमाडौं महानगरभित्रका सिनेमा घरमा ‘आदिपुरुष’लगायत कुनैपनि हिन्दी सिनेमा चलाउन नदिने बताएका थिए । काठमाडौं महानगरपालिका भित्र सोही दिनबाट हिन्दी सिनेमा रिलिज भएका छैनन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?