National life

सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|१५ फागुन २०८२, शुक्रबार
1.2kShares
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?
ncell

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। बिहीबार वृद्धि भएको सुनको मूल्य आज भने घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले कमी आएको छ। यससँगै आज सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसअघि भने सुनको मूल्य प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ पुगेको थियो।

त्यसैगरी, चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ५ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?