National life
cg eloctronics

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|१३ चैत २०८२, शुक्रबार
2.1kShares
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौं। शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४,६०० रूपैयाँले घटेर नयाँ मूल्य २ लाख ८१ हजार रूपैयाँमा पुगेको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य २ लाख ८५ हजार ६ सय रूपैयाँ थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला ४,८२० रूपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १५० रूपैयाँले कम भई ४,६७० रूपैयाँमा आइपुगेको महासंघले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?