National life

सुन र चाँदी दुवैको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०६ फागुन २०८२, बुधबार
928Shares
सुन र चाँदी दुवैको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो ।

मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हिजो प्रतितोला ४ हजार ८८५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले घट्दै ४ हजार ८८० रुपैयाँमा झरेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
928SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?